9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ शान्ति दिवसमा १२ जिल्लामा कार्यक्रम

शान्ति दिवसमा १२ जिल्लामा कार्यक्रम

2024-09-23 13:43:39

शान्ति दिवसमा १२ जिल्लामा कार्यक्रम 

४३ औ अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्वरका अवसरमा शान्ति हाम्रो अधिकार शिर्षकमा संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन इमान्दार प्रयास गर, पिडितलाई न्याय पिडकलाई सजाय सुनिश्चित गर, आयोगहरुमा पिडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर भन्दै २०८१ असोज ५ गते शान्ति समाजको दाङ र नवलपुर शाखाले अन्तरक्रिया र रुपन्देही, पाल्पा, सुर्खेत, नुवाकोट, चितवन, बाँके, तेह्रथुम, सल्यान, मोरङ र मुगु शाखाले प्रदर्शन÷दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए । 


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links