9851240117

hurpes@gmail.com

Home

About us

Others

शान्ति समाजको ३० औँ स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम

Event date:

2026-06-02

२०५३ जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । शान्ति समाजको ३० औँ स्थापना दिवसका अवसरमा  जेठ १९ गतेको सेरोफेरोमा देशव्यापि रुपमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने छ । २०८३ जेठ १६ देखि जेठ २२ सम्म देशव्यापी रूपमा आयोजना गरिने सप्ताहव्यापि कार्यक्रमको प्रारुप यस प्रकार छ:
१.जेठ १६ पहिलो दिन  रक्तदान 
२. जेठ १७ दोस्रो दिन  पुस्तक दान 
३.जेठ १८ तेस्रो दिन वस्त्र दान 
४. जेठ १९ गते समाजको ३० औँ स्थापना दिवसको अवसरमा “आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो” विषयक नागरिक संवाद कार्यक्रम । 
५.जेठ २० गते पाँचौँ दिन शैक्षिक सामग्री दान
६.जेठ २१ छैठौ दिन अन्न दान
७. जेठ २२ गते विश्व वातावरण दिवस (जुन ५) का अवसरमा जलवायु न्याय केन्द्रित नागरिक संवाद ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links