9851240117
hurpes@gmail.com
जिल्ला साधारण सभा विवरण - २०८३

Event date:
2026-10-16
मानव अधिकार तथा शान्ति समाज,जिल्ला साधारण सभा विवरण - २०८३
(मुल नारा विधिको शासनःआधारभूत स्वतन्त्रता सहितको सुशासन” । )
1. शान्ति समाज काठमाण्डौ शाखाको जिल्ला साधारण सभा १६ साउन शनिवार २०८३ सम्पन्न ।
2. पाल्पा शाखाको जिल्ला साधारण सभा मिति: २३ साउन शनिवार २०८३ सम्पन्न ।
3. सुर्खेतको जिल्ला साधारण सभा मिति: २४ साउन २०८३ सम्पन्न ।
4. सुनसरीको साधारण सभा भदौ ६ गते सम्पन्न ।
5. शान्ति समाज तेह्रथुम शाखाको जिल्ला साधारणसभा भाद्र २७ गते शनिबार सम्पन्न
6. शान्ति समाज महोत्तरीको २७औ साधारण सभा असोज ४ गते सम्पन्न
7. चितवन शाखाको साधारणसभा २०८३ असोज १३ गते सम्पन्न
8.शान्ति समाज गुल्मी शाखाको जिल्ला साधारण सभा असोज १७ गते सम्पन्न
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links